Header Ads


नयाँ शक्तिबाट मेयरमा गोले र उपमेयरमा भट्टराई

हेटौँडा, १९ बैशाख । नयाँ शक्ति नेपाल पार्टी र संघीय समाजवादी फोरम पार्टीको संयुक्त प्यानलले संघिय समाजवादी फोरमका मकवानपुर जिल्ला अध्यक्ष शुभरत्न गोलेलाई  हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा मनोनयनमा नाम दर्ता गरेको छ ।
त्यस्तै नयाँ शक्ति पार्टी नेपालकी महिला संगठनका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य पुनम भट्टराईलाई उपमेयरमा पदमा नाम दर्ता गरिएको छ । संयुक्त प्यानलको चुनाव चिन्ह मसाल कायम गरिएको छ ।

No comments

Powered by Blogger.