Header Ads


हेटौंडा उपमहानगरको मेयरका लागि महत, उपमेयरमा मीना लामा

१९ बैशाख
यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा मेयरका लागि हेटौंडा उपमहानगरपालिकामा एमाले मकवानपुरबाट हरिबहादुर महत उठ्ने पक्का भएको छ । एमाले स्थायी समितीको बैठकले महतलाई हेटौंडाको मेयर बनाउने निर्णय गरेको हो । निर्णयसंगै एमालेबाट हेटौंडाको मेयरमा कसको उम्मेदवारी पर्ला भन्ने टुङ्गो लागेको छ । उप मेयरमा  उपमेयरका रुपमा मीना लामाको नाम मनोनयन दर्ता गराएको  जनाएको छ ।
पार्टीमा आन्तरिक तथा अन्य पार्टीका बिचमा पनि लोकप्रिय नेताको छवि बनाएका महतले हेटौंडाको उपमेयरमा जिम्मेवारी बहन गरिसकेका छन् ।

No comments

Powered by Blogger.