Header Ads


पचास वर्षीय वृृद्ध जो २५ वर्षदेखि घाँस खाएर बाँचेका छन्

बैशाख १९
पाकिस्तानको पञ्जाबमा रहेको गुज्रनवाला जिल्लाका ५० वर्षीया मेह्मुद बुत्त विगत २५ वर्षदेखि घाँस खाएर बाँचीरहेका छन्। उनलार्इ यो लत जस्तै भइसकेको छ। सुरुमा सामान्या छाक पनि टार्न नसक्ने गरिबीका कारण उनले घाँस खान सुरु गरेका थिए। पछि उनका लागि यो लत जस्तै हुन पुगेको उनले बताएका छन्। मेरो परिवार निकै गरिब थियो, हाम्रा लागि कुनै पनि चिज प्राप्त गर्नु त्यति सहज थिएनु उनी भन्छन सँधै चिन्ता लिएर बाच्नु भन्दा यसरी घाँस खाएर भए पनि बाच्नु पर्यो भनेर सुरु गरेँ।

उनले घाँस खान सुरु गरेको केही वर्षपछि उनी आफ्ना लागि आधारभुत खाने कुरा जम्मा गर्न सक्ने अवस्थामा त पुगे तर उनलार्इ घाँस खाएर बाच्ने लत लागि सकेको थियो।

No comments

Powered by Blogger.