मेयरकै मतदाता नामावलीमा नाम नभएपछि
२०७४ बैशाख १९
नेकपा माओवादी केन्द्रका तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा उमेदवारी दर्ता गराएकी मन्जली शाक्य आस्थाको मतदाता नामावलीमा नाम नभएपछि अर्कै उमेदवारले मनोनयन दर्ता गराएकी छन् ।
उमेदवारी दर्ता गराउन पुगेकी उनको मतदाता नामावलीमा नाम नभएको पुष्टि भएपछि नेकपा माओवादी केन्द्रले तत्काल निर्णय गर्दै हसिना शाक्यलाई उमेदवार बनाएको छ । शाक्यको उमेदवारी पनि दर्ता भएको छ ।

No comments