क्यामेरो ब्राण्डको मोबाइल चार्जर बजारमा
बैशाख १४ ,हेटौंडा
हालसालै मात्र बजारमा आएको अमेरिकन ब्राण्ड क्यामेरो एल.इ.डी टिभिले ग्राहकको मन जित्न सफल भएको छ । उत्कृष्ट पिक्चर क्वालिटी भएको क्यामेरो ब्राण्डको सामानलाई अहिले सबैले रुचाएका छन । एल.इ.डी टिभिबाट बिश्बसनियता लिएको क्यामेरो ब्राण्डले अहिले स्मार्ट मोबाइललाइ हुने चार्जर बजारमा ल्याएको छ । अरु चार्जर भन्दा फास्ट चार्ज हुने चार्जर १.५ मिटर लामो छ । चार्जरले सामासुङको s6,s7 देखि जुनसुकै मोबाइल सजिलै चार्ज गर्न सकिनेछ । यो अरु चार्जर भन्दा लामो हो । यसलाई जय मां बजरंगबली इलेक्ट्रोनिक्स प्रा.लीले बजारमा ल्याएको हो । हेटौंडाको प्राय सबै इलेक्ट्रिोनिक्स पसलमा चार्जर पाइने र यस चार्जरबाट चार्ज गर्दा कुनै पनि मोबाइललाइ असर नगर्ने क्यामेराब्राण्डको लागि नेपालका सि.ओ धिरज बिक्रम न्यौपानेले बताउनु भयो ।

No comments