रामचन्द्रले भने हेटौंडामा घुमाउला
मकवानपुरे सर्जक गीतकार रामचन्द्र मानन्धरको लोक दोहोरी गीति एल्बम सार्वजनिक गरिएको छ हाल प्रवासमा रहेका मकवानपुरे ठिटो मानन्धरले मकवानपुर जिल्लाको विभिन्न स्थानलाई गित मार्फत समेटेर हेटौंडामा घुम्न लैजाउला बोलको लोक गित तयार पारेका छन् .
गीतको म्यूजिक भिडियो सार्थक डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ गीतमा लोक गायक खुमन अधिकारी र लोक गायिका अर्चना स्याङ्तानको आवाज रहेको छ गीतमा सन्जिब मगर, अबिना कार्की, शर्मिला लामा र ओम नेवारले अभिनय गरेका छन् .
गीतकार मानन्धरको शब्दमा लय ज्ञान मोक्तानले हालेका हुन् भने सागर गौतमले गीतको छायॉङ्कन गरेका हुन् हेटौंडामा घुम्न लैजाउलाको निर्देशन खमेश श्रेष्टले गरेका हुन् भने यो गीतलाई सार्थक डिजिटलले बजारमा ल्याएको हो .

No comments