नयां बर्ष सबैको हर्ष एटु जेडमा पुरस्कारको बर्षा
चैत ३०,हेटौंडा
हेटौँडामा रहेको बहुचर्चीत एटु जेड मोवाइल कम्पेक्समा नव बर्ष २०७४ साललाई परिलक्षित गर्दै बैशाख १ गते देखि किन्यो कि पर्यो योजना सुरु हुने भएको छ । हेटौंडामा लामो समय देखी ब्राण्डेड इलेक्ट्रोनिक्स सामानको बिक्री गर्दै आएको एटु जेड मोवाइल कम्पेक्समा १९ ईन्च देखीको अमेरिकन ब्राण्ड क्यामेरो एल.इ.डी टिभिको खरिदमा एउटा डिस होम दिईने भएको छ । ३२ ईन्च देखीको सामसुङ एल.इ.डी टिभि खरिद गर्ने ग्राहकलाई पनि एउटा डिस होम दिइने छ । साथै बैशाख महिना भरी रु २००० भन्दा माथिको सामानको खरिद गर्ने सम्पुर्ण ग्राहकलाई स्क्रयाच कुपनद्धारा बिभिन्न पुरस्कार दिइने एटु जेडका प्रोपाईटर धिरज बिक्रम न्यौपानेले बताउनुभयो । ग्राहक माहानुभावको अपार मायालाई आत्मा साथ गर्दै यो स्किम ल्याएको उहाको भनाइ छ । न्यौपानेले गर्मी महिनालाई मध्यनजर गर्दै ए.सी खरिदमा फिटिङ चार्ज निशुल्क गरेको र अन्य पुरस्कारहरु पनि दिइने जानकारी दिनुभयो ।

No comments