हेटौँडा आईपुगे नयाँ क्षेत्रीय प्रशासक
२६ माघ, हेटौँडा । गत शुक्रबार मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा भएका नयाँ क्षेत्रीय प्रशासक बुधबार हेटौँडा आईपुगेका छन् । नयाँ क्षेत्रीय प्रशासक शम्भु कोइराला बुधबार क्षेत्रीय प्रशासन कार्यालय हेटौँडा आईपुगेका हुन् । हेटौँडा आईपुगेका प्रशासक कोइरालालाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी र क्षेत्रीय प्रशासन कार्यालयका कर्मचारीले स्वागत गरेका थिए ।
गत शुक्रबारको मन्त्रीपरिषद बैठकले क्षेत्रीय प्रशासक विनोद केसीलाई सरुवा गरी कोइरालालाई हेटौँडा पठाएको थियो ।
गत शुक्रबारको मन्त्रीपरिषद बैठकले क्षेत्रीय प्रशासक विनोद केसीलाई सरुवा गरी कोइरालालाई हेटौँडा पठाएको थियो ।

No comments