Header Ads


शाहरूख भन्छन – मेरो छोरीलार्इ किस गर्नेको ओठै उखेलिदिन्छु

एजेन्सी। छोरीलाई कसैले किस गरे उसको ओठ उखेलिदिने बलिउडका सुपरस्टार शाहरुखले बताएका छन्। करन जोहरको ‘कफी विथ करन सीजन(५’ को पहिलो गेस्ट बन्न शाहरुख र आलिया भट्ट पुगेका थिए।

६ नोभेम्बरमा टेलिकास्ट हुने कार्यक्रमको सार्वजनिक भएको प्रोमोमा करनले शाहरुखलाई सोध्दछन्, ‘यदि कोही सुहानालाई किस गर्न भने के तिमी उसको ज्यान लिन्छौ ?
 जवाफमा शाहरुखले भने ‘उसको ओठ उखेलिदिन्छु।’शाहरुख र आलियाको जोडी अपकमिङ फिल्म ‘डियर जिन्दगी’ मा देखिनेछन्। यो फिल्म २५ नोभेम्बरमा रिलिज हुनेछ

No comments

Powered by Blogger.