ब्यवसायीको चेतावनी पछि मकवानपुर उद्योग वाणिज्य संघले मेला सार्नुस भन्योे
![]() |
| photo:google |
हेटौँडा, ४ भदौ
मकवानपुर उद्योग वाणिज्य संघले उद्योग संघ मकवानपुरको आयोजनामा भाद्र २९ बाट आश्विन ९ गते सम्म हुन गई रहेको औद्योगिक प्रदर्शनी तथा दशैं महोत्सवलाई दशैं तिहार पछि मात्रै सो महोत्सव गर्न आग्रह गरेको छ । संघका अध्यक्ष राजकुमा
भदौ १ गते कपडा तथा तयारी पोशाक व्यवसायी संघले पत्रकार सम्मेलनको आयोजना गरि मेलाको समय परिवर्तन गर्नुर्ने नभए प्रतिकार गर्ने चेतावनी दिएको थियो । मकवानपुर उद्योग वाणिज्य संघलेनै ब्यवसायीहरुको पीडा नबुझेको भन्दै संघको अध्यक्ष राजकुमार न्यौपानेको चर्को आलोचना भएपछि आज संघले छलफल कार्यक्रमको आयोजना गर्दै अध्यक्ष न्यौपानेले व्यवसायीको तर्फबाट आएको मागलाई संघले गम्भीर रुपले लिएको बताउनुभयो । अध्यक्ष न्यौपानेले आफू व्यवसायीकै हकहितका लागि नेतृत्वमा आएकोले व्यवसायी संघहरुको धारणालाई सम्बन्धित स्थानमा पुराउने बताएका थिए ।

न्यौपानेको अध्यक्षतामा आज संघको सभा हलमा विभिन्न वस्तुगत संघका प्रमुख तथा प्रतिनिधिहरुका वीच भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा वस्तुगत संघले चाडवाडको समयमा सन्तोषजनक व्यापार हुने तर व्यापार व्यवसाय हुने समयमा नै महोत्सव आयोजना गरिन लागेकोले यसबाट प्रत्यक्ष रुपमा स्थानीय व्यवसायीलाई नै प्रत्यक्ष असर पुग्ने भएकोले महोत्सवको समय तालिकालाई दशै तिहार पछि राख्न मउवासंघ मार्फत आग्रह गरेका थिए ।

No comments