“कारखाना“ युनिट हेटौँडामा
हेटौँडा,५ भदौफागुन २० गतेबाट देशव्यापी रिलिज गर्ने गरि छायाङ्कन सुरु भएको नेपाली चलचित्र कारखानले हेटौँडामा तिब्र ढंगले छायाङ्कन सुरु गरेको छ । केहि समय काठमाण्डौमा छायाङ्कन गरेको चलचित्रको वाँकी भाग छायाङ्कनको लागि युनिट यतिबेला हेटौँडामा रहेको छ ।
हेटौँडेली निर्देशक अमर दिप सापकोटाको निर्देशन रहेको चलचित्र कारखाना हेटौँडा बजारको साथै मकवानपुरको रमणीय स्थानमा छायाङ्कन गरिने जनाईएको छ । चलचिमा हेटौँडाका कलाकारहरु विकास उप्रेति, राजक शाहीको साथमा शुसिल श्रेष्ठ, वर्षा सिवकोटी, जेविका कार्की, नविन लम्साल लगाएतको भुमिका रहेको जनाईएको छ ।


No comments