हेटौँडा,४ भदौदिवंगत आत्माको चिर शाान्तिको कामना गर्दै नेवारी समुदायले मनाउँदै आएको गाईजात्रा पर्व मकवानपुरमा पनि मनाईएको छ । यो वर्ष उक्त पर्व मनाउने परिवार सबैभन्दा धेरै रहेको आयोजक नेवा सास्कृतिक पुचःले जनाएको छ ।
No comments