Header Ads


सरकारले धुर्मुस- सुन्तलीको योगदानलाई कदर गर्दै ‘राष्ट्रिय युवा प्रतिभा सम्मान दिने

मकवानपुरको अमिर लामा पनि सम्मानित हुदै
   भूकम्प पछिको पुनर निर्माणमा हास्य कलाकार धुर्मुस -सुन्तलीले पुराएको योगदान स्वरूप  सरकारले धुर्मुस–सुन्तलीलाई  ‘राष्ट्रिय युवा प्रतिभा सम्मान दिने ‘ भएको छ  ।
   सरकारले विभिन्न क्षेत्रमा क्रियाशील युवालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले सम्मानका लागि छनोटमा परेका युवा प्रतिभा तथा संघसंस्थाको नामावली सोमबार सार्वजनिक गरेको हो । मन्त्रालयका उपसचिव महेन्द्र पौड्यालले साउन २८ गते सम्मान कार्यक्रम रहेको जानकारी दिएका छन् ।

No comments

Powered by Blogger.