Header Ads


सांसद इन्द्र बानियाँ राज्य मन्त्री बन्ने पक्का

साउन २५ गते
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा राज्य मन्त्रीमा सांसद इन्द्र बानियाँ हुने लगभग पक्कापक्की हुने भएको छ।

        मकवानपुर क्षेत्र न १ का निर्वाचित सांसद बानियाँलाई मन्त्री बनाउन पाटी सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको बलियो नेतृत्व गरेका खुमबहादुर खड्का लगाएत नेताहरू सकारात्मक भएपछि बानियाँ राज्य मन्त्री हुने भएका हुन् ।
        मकवानपुर जिल्ला देखि देश भरि नै लोकप्रिय रहेका बानियाँ कांग्रेस वृत्त     भित्र राम्रो प्रभाव रहने नेताका रूपमा चिनिन्छन् ।

No comments

Powered by Blogger.