दलाल, अबसरबादी, चाटुकारहरुको कारणले गर्दा देस बिग्रेको हो
–जनकमान डंगोल
भारतीय सेनाको थल सेनामा रहेर विभिन्न देसहरु संग भएको युद्धमा समेत भाग लिएका ब्यक्तिको नाम हो जनरल असोक मेहता । नेपालमा पटक पटक आई रहने जनरल मेहता गोर्खा मेमोरियल ट्रस्टका सदस्य पनि हुन । नेपाल मामिलाका जानकार भनेर पहिचान बनाएका जनरल मेहता नेपाल आउँदा पत्रकारलाई अन्तर्वार्ता दिने क्रममा टुटेफुटेको नेपालीमा हिन्दी तथा अंग्रेजी जोडेर दिने गर्छन ।
यो पंक्तिकार केहि बर्ष अगाडी रोजगारको सिलसिलामा मलेसिया गएको थियो । बसाईको क्रममा कम्पनिले जुन घर भाडा लिएको थियो संजोगले ति घरबेटी पनि भारतीय पन्जाबी रैछन । नाम रंजित शिंह । आफ्नो मातृभाषा पन्जाबी स्पस्ट बोल्ने तर पुर्खाको भाषा टुटेफुटे गोराले जस्तरी बोल्थे । रंजित शिंहको श्रीमती पन्जाबी । हिन्दीमा बोल्नुस म बुझ्छ भन्दा ‘मुझे हिन्दि बोल्नेमे सरम आतीहे’ भनेर भंथिना । मैले कर गर्ने कुरो पनि भएन । मलेसियामा पन्जाबीहरुलाई शिंह भन्छन तर भारतीय भन्दैनन त्यस्तै दक्षिण भारतीयहरुलाई भने ईन्डिया भनेर बोलाउछन । देस एकै तर सम्बोधन फरक फरक ।
छिमेकी भारतमा लामो समय सम्म बेलायतिहरुले शासन गरे । बेलायतीहरुले भारत केन्द्र बनाएर शासन पुर्बी एसियाको विभिन्न देसहरु समेत आफ्नो नियन्त्रणमा लिएका थिए र त्यो मध्ये मलेसिया पनि एक हो । बुझिए अनुसार मलेसियामा भारतबाट लगिएका आप्रबासी भारतीयहरुमा दक्षिण भारतीय तथा पंजाबीहरु थिए । दक्षिण भारतीयहरु कृषिमा र पंजाबीहरु प्रशासन चलाउन बेलायतीहरुलाई सहयोग गर्थे । आज पनि मलेसियामा सयमा ९९ आप्रबासी भारतीयहरुले आफ्नो देसको रास्ट्रिय भाषा हिन्दि बोल्न जान्दैनन । मातृ भाषा तथा मलेसीयाको रास्ट्रिय भाषा मलेमा कुरा गर्न मन पराउछन ।
जनरल असोक मेहताले बोल्ने नेपाली भाषा हुन या हामीहरुले बिदेसमा गएर बोल्ने बिदेसी भाषाहरु त्यति सुद्ध हुदैन । यो पंक्तिकार दस बर्ष मलेसियामा श्रम गर्न बस्यो तर पनि सुद्ध मले भाषा बोल्न सक्दैन भने जन्मजात र आप्रबासीको फरक यसै गरि छुटिन्छ । हजार वा लाखौमा कोहि एकले सुद्ध बोल्लान त्यो अलग कुरा भयो ।
यसै हप्ता भारतीय राजदुत रणजित रे राजधानी काठमान्डौ छोडेर मकवानपुर जिल्लाको उत्तरी भेग दामन पालुंगमा आएका रैछन । बुझिए अनुसार भारतीय राजदुत रे ले राजधानी छोड्ने जानकारी नेपाल सरकारलाई गराएको थिएन । नेपाल सरकारलाई जानकारी नगराई बिदेसी नियोगका प्रमुखहरुले राजधानी छोडन मिल्दैन भन्ने नियम छ ।
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगर उद्योग वाणिज्य संघले गरेको गरेको अन्तरक्रियामा भारतीय राजदूत रञ्जित रे सहभागी हुन आउदैछन भन्ने थाहा पाएर मकवानपुर जिल्लाको सदरमुकाम हेटौडामा रहेको मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपाने देखि विभिन्न पत्रिकाका पत्रकारहरु भेलामा सहभागी हुन गएका रहेछन ।
बिदेसी हुन या स्वदेसी कुनै पनि कार्यक्रममा स्वागत मन्तब्य हुन या आफ्नो निजि बिचार ब्यक्त गर्दा सकेसम्म आफ्नै रास्ट्रिय भाषा प्रयोग गर्नु उत्तम हुन्छ । छिमेकी चिनका रास्ट्र प्रमुख देखि अन्य दर्जाका ब्यक्तिहरुले कुनै पनि कार्यक्रमहरुमा आज सम्म बिदेसी भाषामा बोलेको देखिएको छैन ।
यी सबै कुराहरु बुझेर हुन या बुझ पचाएर हो मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले पहिला नेपालीमा त्यस पछी भारतीय पुर्व जनरल असोक मेहताले बोल्ने टुटेफुटेको नेपाली भाषा जस्तै टुटेफुटेको हिन्दि भाषामा आफ्नो मन्तब्य ब्यक्त गर्दा प्राय धेरै व्यक्तिलेहरुले राजकुमार न्यौपानेको उक्त हर्कतलाई मन पराएनन र सामाजिक संजाल देखि अनलाईन पत्रिकाहरुमा निजले बोलेको बिषयमा तिखो टिका टिप्पणी समेत भयो ।
न्यापानेले आफ्नो मन्तब्य व्यक्त गर्ने क्रममा राजदुत रे को अगाडी साखुल्ले बन्दै ‘भारतके बिना हमलोग जी नही सक्ता’ भन्ने जुनसब्द प्रयोग गरे जुन स्वाभिमानी नेपालीहरुको लागि अतिनै अपाच्य शब्द थियो । भारतीय राजदुतको अगाडी झोली फैलाएर सहयोग माग्नु भनेको नेपालीहरु भनेको बीर गोर्खाली हैनन आर्का संग मागेर खाने मगन्ते जातका रैछन भन्ने कुरा राज कुमार न्यौपानेले देखाएको गलत हर्कतबाट पुस्टि भएको छ । हेर्नुहोस राजकुमार न्यौपानेको हिन्दिमा बोलेको मन्तब्य लिंक क्लिक गरेर हेर्नुहोस
बिदेसी रास्ट्र संग सहयोग लिने वा नलिने भन्ने कुरा देसको सरकारले निर्धारण गर्ने बिषय हो । छिमेकी राजदुतले नेपाल संग सम्बन्ध सुधार्ने नाउँमा नेपाल सरकारलाई जानकारी नगराई नेपाल अधिराज्यको बिभिन्ना ईलाकाहरुमा गएर ‘योजना बनाएर ल्याउनु म सहयोग गर्छु’ भन्नु त्यो गैह्र जिम्मेवारी कुरा हो । नेपाल आज सम्म कुनै पनि रास्ट्रको अधिनमा नबसेको स्वतन्त्र रास्ट्र हो भन्ने कुरालाई हेक्का नराखेर राजदुत रे ले जुन असोभनिय हर्कत प्रदर्शन गर्दैछन त्यो नेपाली जनताको लागी कसरि मान्य हुन सक्छ ?
मकवानपुरका जनताहरु रास्ट्र प्रति स्वाभिमानी छन भने मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेलाई तुरुन्त पदमुक्त गर्नलाई दवाब दिनु सख्त जरुरि छ । हामी नेपालीहरु बीर गोर्खाली भनेर संसारभर कहलिएका छौ भने बिदेसिका अगाडी शिर झुकाउँदै न्यौपानेले ‘भारत बिना हामि बाच्न सक्दैनौ’ भन्ने अधिकार कसरि पाए ? छिमेकी भारतले केहि महिना अगाडी सम्म लगाएको ९ महिने नाकाबन्दीमा नेपाली जनताहरु खान नपाएर भोकभोकै मरे ? यसको जवाफ राजकुमार न्यौपानेले दिनु पर्छ कि पर्दैन ? नेपालमा असान्ती र अस्थिरता हुनुमा अरु कोहि नभएर यस्ता चाटुकारे हनुमानहरुको कारणले गर्दा भयेको हो । जब सम्म हामिहरु यस्ता चाटुकारहरुलाई समाजबाट बहिष्कार गर्न सक्दैनौ नेपाल कहिले पनि बिकाशको पथमा लम्किन सक्दैन ।
जनकमान डंगोल |

No comments