बेलुकाको खाना कति बजे खानु राम्रो ?
तपाई बेलुकाको खाना कति बजे खानुहुन्छ र ? ७ बजे, ८ बजे ? वा त्यो भन्दा पनि ढिलो ? एक अनुसन्धानले ढिलो खानु स्वास्थ्यका लागि वेफाइदा हुने निस्कर्ष निकालेको छ।अटोनोनस यूनिभर्सीटी अफ चिलेका अनुस
अनुसन्धानकर्ता डा लोपेज भन्छिन्, ‘बेलुका सुत्ने समय नजिकिदै गर्दा शरीरको हरेक प्रक्रिया ढिलो हुनुपर्छ र यहि कारणले खाएको खाना पचाउन र शक्तिमा परिणत गर्न पनि बढी समय लाग्छ।’ उनीहरुले मोटोपनाको अर्कोकारण बेलुकाको समयमा बढी खाना खानु पनि रहेको बताएका छन्।
‘बेलुकाको समय बढी खाना खानु मोटोपनको एक कारण हो,’ डा लोपेजले भनिन्। उनले दिउसोको समयमा शरीरमा बढी भोक लाग्ने इन्जाइम र हर्मोन पैदा हुने भएकोले बिहान र दिउँसोको समयमा प्रशस्त खाना खानु राम्रो हुने बताइन्। साथै उनले बेलुकाको समयमा कम गर्नु उपयुक्त स्वास्थ्यका लागि लाभदायी दावी गरिन्।


No comments