मकवानपुरमा ७ गाउँपालिका ९ वटा स्थानीय ‘युनिट’
हेटौँडा,१३ साउन
देश संघियताको कार्यन्वयनमा बढिरहेको अवस्थामा मकवानपुरमा पनि राज्य पुर्नसंरचनाको औपचारिक छलफल सुरु भएको छ । जसअनुसार आज हेटौँडामा मकवानपुरको पुर्नसंरचनाको लागि स्थानीय राज्य पुर्नसंरचनाले दिएको प्रस्तावमाथी छलफल तथा अन्तर
आयोगले मकवापुरको लागि ७ वटा गाउँपालीका, एक उपमहानगरपालिका र १ नगरपालिका सहित ९ वटा स्थानीय ‘युनिट’ रहने प्रतिवेदन बुझाएपछि उक्त प्रस्तावको विषयमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने सांसद, स्थानीय राजनीतिक दलका नेताहरुको सहभागितामा छलफल गरेको छ । कार्यक्रममा बोल्दै राजनीतिक दलका नेताहरुले स्थानीय पुर्नसंरचना आयोगको प्रस्ताव केहि ब्यवहारिक तथा केहि अब्यवहारिक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै सभासद सुवासचन्द्र ठकुरीले राज्य पुर्नसंरचनाको अवस्थामा पुगेकोले सबैको पहुँच राज्यसँग हुनेगरि स्थानीय निकाय पुर्नसंरचना आवश्यक भएको बताए । पुर्नसंरचनाको सवालमा स्वार्थ भन्दा माथी उठेर काम गर्नुपर्ने उनको भनाई रहेको थियो । कार्यक्रममा राजनीतिक दलका नेताहरुले पुर्नसंरचना आयोगले दिएको प्रस्तावनै अन्तिम नभएको भन्दै नमिलेका कुराहरुलाई पुन मिलाएर लग्न सकिनेमा जोड दिएका थिए ।
यस्तो छ प्रस्ताव
हाल ३५ गाविस, एक उपमहानगरपालिका तथा एक नगरपालिका रहेको मकवानपुरलाई ७ वटा गाउँपालिका, एक उपमहानगरपालिका तथा एक नगरपालिकामा रुपान्तरण हुने गरि प्रस्ताव अघि सारिएको छ ।
वाग्मती गाउँपालिका ९जनसंख्या: ३२,४७२० – राईगाउँ, फापरबारी, बेतिनी, धियाँलको केहि वडा
बकैया गाउँपालिका ९ जनसंख्या :३७६४३०– छतिवन, शिखरपुर, ठिंगन, मन्थली तथा धियाँलको केहि वडा
भीमफेदी गाउँपालिका ९ जनसंख्या: २८९३२ ० – आमभञ्ज्याङ, भिमफेदी, बुढिचौर, सुकौरा, भीमफेदी, भैसे, निबुवाटार
हेटौँडा उपमहानगरपालिका ९ जनसंख्या : १६५६८१० – मकवानपुरगढी, हेउनपा
राप्तीदुन गाउँपालिका ९जनसंख्या :३८३९९० – मनहरी, हाँडीखोला
रानिवाङ गाउँपालिका ९जनसंख्या :२६१९२०– काँकडा, खैराङ, राक्सीराङ, सरिखेत,
बैकुण्ठ कैलाश गाउँपालिका ९ जनसंख्या :२७०७४० – डाँडाखर्क, गोगने, कालिकाटार, नामटार
थाहा नगरपालिका ९ जनसंख्या :४१६२३०–थाहा नगरपालिका, आग्रा, टिष्टुङ, चित्लाङ
इन्द्रसरोवर गाउँपालिका ९ जनसंख्या १७५८५० – इपा, मार्खु, फाखेल, कुलेखानी, सिस्नेरी, कोगटे

क्रिया भएको छ ।
No comments