Header Ads


काँग्रेस वडाअध्यक्षसहित विजयी

१ जेठ । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार नेपाली काँग्रेसले वडाअध्यक्षसहित सबै सदस्यपदमा जीत हासिल गरेको छ ।
- गाउँपालिका अध्यक्ष
नेपाली काँग्रेस–४७३
नेकपा एमाले –३२१
नेकपा माओवादी केन्द्र–९६
राप्रपा–३१
नयाँशक्ति नेपाल–१
-गाउँपालिका उपाध्यक्ष
नेपाली काँग्रेस–४७४
नेकपा एमाले –३३२
नेकपा माओवादी केन्द्र–८३
राप्रपा–३०
नयाँशक्ति नेपाल–०
 –वडा अध्यक्ष
नेपाली काँग्रेस–४६५ विजयी
नेकपा एमाले –३३६
नेकपा माओवादी केन्द्र–८५
राप्रपा–२८
नयाँशक्ति नेपाल–१

No comments

Powered by Blogger.