 |
| pic:balkrishna dahal |
हेटौंडा, ३१ बैशाख । हेटौंडा उपमहानगरपालिका वडा–११ नवलपुरमा रहेको त्रिभुवन मावि मतदान केन्द्रमा कुल ३६३८ सय मत खसेको छ । जम्मा ४ हजार ७ सय ५२ मतदाता रहेको केन्द्रमा ३८०८ जनाले मात्र मतदाता परिचय पत्र लगेको जानकारी छ । यस केन्द्रको मत पेटिका जील्लामा गइसकेको छ । मतदान पेटिका संकलन भएपश्चात् सर्वदलिय बैठक बसि मतगणना सुरु हुने जानकारीमा आएको छ ।
No comments