Header Ads


देशभरिका स्थानीय निकायका कर्मचारीले आज काम नगर्ने

फागुन १, देशभरिका स्थानीय निकायका कर्मचारीले आइतबार काम नगर्ने भएका छन् । हातमा कालोपट्टी बाँधेर र कलम बन्द गरेर विरोध गरिरहेका कर्मचारीले आइतबार स्थानीय निकायका सेवा बन्द गर्ने भएका हुन्  ।
स्थानीय तहको चुनाव छिटै घोषणा गर्नुपर्ने, स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रुपमा समायोजन गर्नुपर्ने, क्षमताका आधारमा जिम्मेवारी दिनुपर्नेत ६ बुँदे माग राख्दै कर्मचारीले आन्दोलन गरिरहेका छन् ।

No comments

Powered by Blogger.