Header Ads


अधिकारीको नेतृत्वमा मकवानपुर–जापान समाजको नयाँ कार्यसमिती

हेटौँडा,१२ माघ
जापान समाजको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले बच्चुराम अधिकारीको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । कार्यक्रम गैरआवासीय नेपाली संघ ९एनआरएन०का कपिलदेव थापाको प्रमुख आतिथ्य रहेको थियो । समितिको बरिष्ठ उपाध्यक्षमा अजय बर्तौला, उपाध्यक्षमा सबिता रिजाल, बेल खतिवडा, महासचिवमा श्रीराम रिजाल, सचिवमा सुदर्शन अर्याल, कोषाध्यक्षमा प्रदिप अधिकारी रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा सुरेश लामा, सरोज महत, हरी अर्याल, सिताराम दाहाल, मञ्जला बानियाँ, एशोदा पौडेल, बुद्ध पाख्रिन, नबिन अर्याल, ममता गोपाली, सुजित बानियाँ, झलक प्रसाद बास्तोला रहेका छन् । भेलाले संस्थाको संरक्षकमा कृष्ण भेटवाल र सल्लाहकारमा रामशरण दाहाल, बिष्णु दाहाल, गोबिन्द भट्टराई र सुरेन्द्र बर्तौलालाई चयन समेत गरेको छ ।

No comments

Powered by Blogger.