पोलि क्लिनिकद्धारा क्याम्पसलाई सहयोग
माघ १४,
विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको हेटौंडा–६ चौघडामा अबस्थित आयु पोलि क्लिनिकले बंशगोपाल बहुमुखी क्याम्पसलाई एक बर्षको लागि पुग्ने प्राथमिक उपचारका आबश्यकिय सामान हस्तान्तरण गरेको छ । आज बिहान क्लिनिक संचालक उत्सव चौलागाईंले क्याम्पस प्रमुख अर्जुन चौलागाईंलाई उपचार समाग्री हस्तान्तरण गरेका हुन ।



No comments