२८ गते नेपाल बन्द घोषणा, प्रचण्ड सरकार होसीयार
काठमाडौं, २२ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको छ ।
सरकारले कालोबजारी र महंगी नियन्त्रण नगरेको भन्दै चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्न विप्लव माओवादीले नेपाल बन्द गरेको गरेको हो । पुष्पकमल दाहाल प्रचण्ड सरकार बिरुद्ध हाम्रो आन्दोलन अगाडि बढेको छ नेता राजु र्काीले बताए । प्रचण्ड सरकारलाई खबरदारी र होसीयार गराउने लक्ष्य रहेको उनले बताए । विप्लव नेतृत्वको माओवादीका नेताले बताए अनुसार ‘बढ्दो महंगीले जनता मारमा परेका छन् ।
चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्नका लागि दबावस्वरुप नेपाल बन्द गरिने ।’ यसै बिच विप्लव माओवादीले भारतीय सेनामा गोर्खा भर्ती रोक्न समेत माग गरेको छ ।

No comments