के थियो त्यो कारण जसले गर्दा रावणले सीतासँग जबर्जस्ती गर्न सकेन ?
— हिन्दुहरूको महाग्रन्थ रामायणलाई हजारचोटि पढ्दा र हेर्दा पनि यसमा लुकेका सबै रहस्य हामीले थाहा पाउन सकेका छैनौं । रामायणको हरेक पात्र तथा घटनामा अनेकौं रहस्य लुकेका हुन्छन् । एउटा रहस्य त किन लंकाधिपति रावणले त्यत्तिका वर्षसम्म कैदमा राखेपनि सीतालाई छुन समेत सकेन । अपहरण गरेर लंका ल्याएपछि रावणले सीतालाई केही गर्नै सकेन, शाब्दिक धम्की मात्र दियो ।
रावण हुन त विद्वान् ब्राह्मण थियो र भगवान् शिवको परम भक्त थियो । अद्भुत योद्धा र ज्योतिषशास्त्रको ज्ञाता रावणले रामायणमा हुने घटना पहिल्यै थाहा पाएको थियो भनिन्छ । तर सीतालाई कैद अवस्थामा रावणले किन छोएन त रु सीतामाताको सतीत्वको शक्तिका कारण हो कि भगवान् रामसँग डराएर हो, रावणले सीतालाई नछोएको रु रावणले कुनै वचन धारण गरेको थियो कि कुनै श्रापको बन्धनमा बाँधिएको थियो रु
खासमा रावणका एउटा श्राप परेको कारण सीतामातालाई छुन सक्दैनथियो । यो श्राप धेरैअघि परेको थियो रावणलाई । धेरै पहिले रावण स्वर्गलोक जित्ने अभियानमा तल्लीन थियो । स्वर्गको लडाईंमा थाकेको बेलामा रावणले आराम गर्नका लागि कुबेरको शहर अलकापुरीमा वास बसेको थियो । हिमालयनजिक रहेको अलकापुरीको वातावरण सुन्दर थियो । चारैतिर सुगन्ध फैलिएको थियो । यस्तो वातावरणमा रावणभित्र कामवासना जन्मियो ।
त्यतिखेरै स्वर्गका अप्सराहरूकी रानी रम्भा कुबेरका छोराहरू नलकुबरलाई भेट्न गइरहेकी थिइन् । रावणले उनलाई देखेर रूप र सौन्दर्य देखेर मोहित भयो । उसले रम्भालाई रोकेर आफ्नो परिचय दिँदै आफूसामु नांगिन लगायो ।
रम्भाले आफूलाई छोडिदिन रावणलाई आग्रह गरिन् । ‘म तपाईंको दाइ नलकुबरसँग भेट्न जाँदैछु, म त तपाईंकी बुहारीजस्तै हुँ’ । तर रावणले कामवासनाको नशामा चूर भएर रम्भालाई बलात्कार ग(यो ९वाल्मीकीय रामायण, उत्तरकाण्ड, अध्याय २६, श्लोक ३९० ।
रावणले रम्भालाई गरेको दुराचारको खबर नलकुबरलाई प्राप्त भएपछि उनी रावणसँग क्रुद्ध भए । क्रोधवश उनले रावणलाई उनले श्राप दिए कि रावणले कुनै पनि स्त्रीलाई उनको स्वीकृतिले आफ्नो महलमा राखेमा वा उसका साथ दुराचार गर्न चाहेमा ऊ तत्काल भस्म हुनेछ ९श्लोक ५५०।
यस श्रापका कारण रावणको होशहवास उड्यो । त्यही कारणले कैदका दौरान रावणले सीतामाताको इच्छाविपरीत सम्बन्ध बनाउन सकेन ।
यही श्रापका कारण रावणले सीतालाई राजमहलमा नराखेर टाढा अशोकवाटिकामा राखेको थियो ।

No comments