नयाँ शक्ति विद्यार्थी युनियनले गर्यो विद्यार्थी र प्राध्यापक सम्मान
हेटौँडा,२४ भदौ
मकवानपुर बहुमुखी क्याम्पसको विविएम कार्यक्रम अन्र्तगत नेपाल प्रथम हुन सफल सविन उप्रेती र बिशिस्ट श्रेणी तथा प्रथम श्रेणीमा उत्रिण सम्पुर्ण विद्यार्थी लाई नयाँ शक्ति बिद्यार्थी युनियन आधार समिती मकवानपुर बहुमुखी क्याम्पसले सम्मान गरेको छ।कार्यक्रममा नयाँ शक्ति पाटी नेपाल मकवानपुर संयोजक प्रल्हाद लामिछानेले कदर पत्र प्रदान गर्दै सम्मान गर्नुको साथै प्रथम हुने विद्यार्थीले राजनितिको बागडोर समाल्नुपर्ने बताए । कार्यक्रममा नयाँ शक्ति विद्यार्थी युनियन का विद्यार्थी नेता प्रकाश थोकर, श्रबणकुमार बर्तौला, गिरिजा अधिकारी, अमृत बर्तौँला,संग्राम बल लामा,जोशिना बर्तौलालगाएतले अबिर तथा खादा ओडाएर सम्मान गरेका थिए ।
साथै मकवानपुर क्यम्पसको विविएम अध्यापनमा अग्रणी भुमिका खेल्नुहुने प्राध्यापक दोय मधुकुमार सिंह तथा दिनेश विडारीलाई पनि विशेष धन्यवाद सहित सम्मान गरिएको थियो।

No comments