विपाशाकी बहिनीको फोटो इन्टरनेटमा भाइरल (तस्बिरहरु)

एजेन्सी
बलिउड अभिनेत्री विपाशा बसुले भारतीय मिडियामा कब्जा जमाउन थालेको लामै समय भइसकेको छ । विवाहपछि त झन् उनी मिडियामा छाइरहेकी छिन् । तर, अब भारतीय मिडिया र बलिउडमा उनकी बहिनी विजयेताले यस्तो चर्चा किन पाएकी हुन् भने उनको केही फोटो इन्टरनेटमा भाइरल भएका छन् । ‘ग्लामरस’ अवतारमा देखिएकी विजयेताले बलिउडमा ‘इन्ट्री’ गर्न सक्ने पनि सम्भावना छ ।
त्यसो त विजयेता व्यावसायिक रूपमा मोडल हुन् । उनी अहिले पनि सामाजिक सञ्जालमा अत्यन्त सक्रिय छिन् । विपाशाकी दिदी पनि छिन्, तर उनी अभिनयमा खासै रुचि लिन्नन् ।
त्यसो त विजयेता व्यावसायिक रूपमा मोडल हुन् । उनी अहिले पनि सामाजिक सञ्जालमा अत्यन्त सक्रिय छिन् । विपाशाकी दिदी पनि छिन्, तर उनी अभिनयमा खासै रुचि लिन्नन् ।

No comments