Header Ads


बाहुबलि २ आउने भयो २८ अप्रिल २०१७ मा

साउन  २४
बलिउड,गत बर्षको  निर्देशक एस एस राजामौलीको हिट  फिल्म  बाहुबलिको सिक्वेल फिल्म बाहुबलि द कन्क्लुजन २८ अप्रिल २०१७ मानै रीलिज हुने भएको छ । कटप्पाले बाहुबलिको हत्या गर्नुको कारण पनि बाहुबलि द कन्क्लुजनले खुलासा गर्ने छ ।बाहुबलि द कन्क्लुजनको आधिकारीक राइट खरीद गरेको धर्मा प्रोडक्सनका करण जौहर ले बाहुबलि २ को रीलिज डेट बारे जानकारी ट्विटरमा पोष्ट गर्दै रीलिज डेट लाई आधिकारीक बनाएका छन ।

No comments

Powered by Blogger.