राप्रपा नेपाल र राप्रपाको एकता घोषणा
२२ साउन, राप्रपा नेपाल र राप्रपाबीच साउन २५ गते पार्टी एकता घोषणा हुने भएको छ ।
राप्रपा र राप्रपा नेपालबीचको एकतापछि पशुपतिशम्शेर राष्ट्रिय अध्यक्ष र कमल थापा अध्यक्ष हुने समझदारी भएको छ ।
एकतासम्वन्ध सम्झदारी पत्रमा दुई पत्रका अध्यक्षले शनिबार हस्ताक्षर गरेको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । दुई पार्टीको वार्ता टोलीले तयार पारेको अवधारणा पत्र अनुसार पार्टी एकता हुन लागेको उनले बताए ।


No comments