तिवारी हत्याको बिरोधमा युवा संघले भोली राजमार्ग बन्द गर्ने
हेटौँडा,४ पौष
युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरोधमा युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटिले भोली २ घण्टा महेन्द्र राजमार्ग तथा मकवानपुर–कुलेखानी–सिस्नेरी सडक बन्द गर्ने घोषणा गरेको छ ।
युवा संघको केन्द्रीय कार्यक्रम अन्र्तगत भोली विहान १० बजेबाट १२ बजेसम्म बजेसम्म राजमार्ग बन्द गर्ने निर्णय गरेको युवा संघ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौलागाँईले बताए ।

No comments