आज किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा
कात्तिक २५/ बिहीबार किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा हुने भएको छ। कात्तिक २५ गते फाल्गुनानन्द जयन्ती परेको हुनाले सरकारले किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा हुने गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण पन्थीले जानकारी दिए।
उनले यसअघि आज सार्वजनिक विदा भनेर मन्त्रालयको लेटर प्याडमा आएको विज्ञप्ति नक्कली भएको बताए। फाल्गुनानन्द जयन्तिम किरात धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा हुने कुरा यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ।

No comments