मुंगको दालको हलुवा
सामग्री
भिजाइएको मुंगको दाल डेढ कप, दूध १ कप, चिनी आधा कप, खुवा एक चौथाइ कप, घिउ आधा कप, मिक्स ड्राइनट ९काजु, किसमिस, नरिवल आदि० १ सय ग्राम, चेरी (सजाउन) २० ग्राम ।
विधि
पहिले भिजाइएको मुंगलाई अलिअलि खस्रो हुने गरी पिस्ने । एउटा कराही वा कुनै गहिरो भाँडामा घिउ तताउने । त्यसमा पिसेको मुंगको दाल हाली चलाउँदै सानो आगोमा पकाउने अनि दूध तथा चिनी हाली फेरि केहीबेर पकाउने । त्यसमा खुवा एवं मिक्स ड्राइ नट हाली एकछिन पकाएर निकाल्ने । चेरीले सजाएर सर्भ गर्ने ।

No comments