प्रियंका संसारकै सेक्सी नं. १
बलिउड नायिका प्रियंका चोपडा विश्वकै सर्वाधिक हट महिला घोषित भएकी छन् । विश्वका एक सय हट सुन्दरीबीच गरिएको एक सर्वेक्षणमा प्रियंका पहिलो स्थानमा परेकी हुन् ।
म्याक्सिम इन्डिया नामक म्यागजिनले प्रियंकालाई जुन–जुलाईको डबल अंकको कभर गर्ल बनाएको छ । त्यसो त उनी यसअघि पनि उक्त म्यागाजिनमा दुई पटक कभरमा अटाइसकेकी छन् ।
हलिउड फिल्म ‘बेवाच’ खेलेपछि उचाइ लिँदै गरेको उनको करिअरलाई अमेरिकी थ्रिलर सिरियल ‘क्वान्टिको’ ले नयाँ मोड ल्याइदिएको हो ।
पूर्वमिस वल्र्ड प्रियंका मोडलिङ हुँदै बलिउड छिरेकी थिइन् । अभिनयसँगसँगै गायनमा समेत स्थापित गर्दै लगेकी उनी अभिनयमा पर्फेक्ट मानिन्छिन् । ग्ल्यामर फिल्डमा पाएको हटेस्ट वुमनको टाइटलले उनलाइ अरू सपफलताको ढोका खोलिने बताइएको छ ।

No comments