सहस्राब्दी बचत तथा ऋण सहकारीको आठौं साधारणसभा सम्पन्न
असोज १ / हेटौंडा ११ नवलपुर स्थित सहस्राब्दी बचत तथा ऋण सहकारी संस्थाको आज ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा जिल्ला बचत सहकारी संधका सहसचिव मिना चौरेलको प्रमुख आतिथ्यता र संस्था अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षतामा भएको हो ।
सभामा अध्यक्ष बिडारी, कोषाध्यक्ष बालकृष्ण बजगार्इ र सचिब उमेश श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । असल मासिक बचतकर्ता प्रकाश गुरुङ र अन्जली बिडारी , असल दैनिक बचतकर्ता संगिता पाख्रिन र फुलमान श्रेष्ठ, असल ऋणी सोहम कुमार पौडेल र सरस्बती बिक र बाल बचत तर्फ मनिष घिमिरेलाइ सम्मान गरिएको थियो । संस्थाले स्थानिय युग प्रकाश क्लबका खेलाडीलाइ खेलकुद सामाग्री पनि वितरण गरेको छ । सभामा श्री त्रिभुवन उच्च माविका प्राचार्य केदार बिडारी, नबलपुर सरस्वती बन उपभोक्ता समितीका अध्यक्ष माधब सुवेदी, राष्ट्रिय सहकारी बैकका रेगम बर्तौला, उपयोगि बचत तथा ऋण सहकारी संस्थाका सचिब रामेश्बर फुयाल, युग प्रकाश क्लबका अध्यक्ष दिपक सिबाकोटीले मन्तव्य व्यक्त गरेका थिए । सभाले पुनः दिनेश बिडारीलाई अध्यक्षमा सचिबमा उमेशलाल श्रेष्ठ,कोषध्यक्षमा बालकृष्ण बजगाइलार्इ सर्बसम्मत चयन गरेको छ । लेखा समिती संयोजकमा सन्तोष खत्रि र ऋण समितीमा घर्मराज अर्याललार्इ चयन गरेको छ ।

No comments