खाना पकाउने ग्यासको मुल्य ५० रुपैयाँले घट्यो
हेटौँडा, १७ भदौ
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको छ । निगमले नजिकिँदो चाडबाडको अवसर पारेर मूल्य घटाएको हो ।
बिहीबारराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य लागू हुनेछ । अब एउटा ग्यास सिलिन्डर ७ सय २५ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।
आपूर्ति मन्त्रालयले यसअघि नै ग्यासको मूल्य घटाउने योजना बनाएको थियो । आजैको मन्त्रिपरिषद बैठकले पनि दशैंतिहारको अवसरमा मूल्य घटाउन निर्देशन दिएको थियो ।
तेलको मूल्य पपनि घटाउने योजना भएपनि भारतीय आयल कर्पोरेशनले मुल्य बढाएर सूची पठाएकाले तत्काल सम्भव नभएको खनालले बताए ।
यसैगरी मन्त्रिपरिषद्ले आपूर्ति मन्त्रालयलाई खाना पकाउने ग्यासका पनि स्वचालित मूल्य प्रणाली लागू गर्न सैद्धान्तिक सहमति दिएको छ । अब खाना पकाउने ग्यासमा पनि तेलमा जस्तै भारतको मूल्य अनुसार भाउ घटबढ हुनेछ ।
आयल निगम लगातार घाटामा गएपछि तेलमा स्वचालित मूल्य प्रणाली लागू गरिएको छ । अब यो ग्यासमा पनि लागू हुनेछ ।
आयल निगमलाई आजसम्म खाना पकाउने प्रतिसिलिन्डर ग्यासमा १ सय ११ रुपैयाँ नाफा थियो ।
५० रुपैयाँले घट्यो खाना पकाउने ग्यासको मुल्य

No comments