Header Ads


पूरा भयो सन्नीको बच्चा बेलाको सपना


एजेन्सी, साउन १४
सन्नीका लाखौं प्रशंसक छन् जो सन्नी लियोनीको प्रत्यक्ष एक झलक पाउन र फोटो खिच्न चाहन्छन्।
उनै सन्नीले हालै आफ्नो बच्चाबेलाको एक सेलिब्रेटी स्टारलाई भेटेर फोटो खिचाउने इच्छा पूरा गरेकी छन्। उनले एक समय डब्लुडब्लुडब्लु विश्व च्यापियन रहेका कुस्तीवाज द ग्रेट खलीसँग फोटो खिच्ने बच्चा बेलाको धोको पूरा गरेकी हुन्।

उनले आफ्नो सपना फुरा भएको कुरा खलीसँगको एक तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै सार्वजनिक गरेकी हुन्। खलीसँग खिचेको एक तस्विर पोस्ट गर्दै उनले बच्चा बेलाको सपना पूरा भयो लेखेकी छन्।

No comments

Powered by Blogger.