Header Ads


आजको तस्बिर

तस्बिर-जनकमान डंगोल
-जनकमान डंगोल
https://www.facebook.com/janakmandangol
..
हेटौडा उप-महानगर पालिका वार्ड नम्बर ४ स्थित रहेको कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठको नाउँमा स्थापित पार्क !
केहि बर्ष अगाडी सम्म यो पार्क दुर्व्यसनीहरुको अखाडा थियो ! फोहोर र दुर्गन्धले भरिएको यो पार्कलाई ब्रम्हाकुमारी राजयोग सेवाकेन्द्रले आफ्नो जिम्मामा लिए पछी यो पार्कको चोलानै फेरिएको छ !
कम्युनिस्टहरु काम भन्दा बढी हल्ला गर्छन भन्ने यो जस्तो ठुलो प्रमाण अरु के हुन सक्छ ?

No comments

Powered by Blogger.