सूचना तथा सञ्चारमा ४ अर्ब : सबै जिल्लामा तिब्र गतिको इन्टरनेट
जेठ १५,काठमाडौं
सूचना तथा सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन ४ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ । सूचना तथा सञ्चार क्षेत्रको विकास गर्न सूचना विभामा सूचना बैंक स्थापना गरिने घोषणा सरकारले बजेट मार्फत्
गरेको छ । आगामी साउन १ गतेदेखि विदेशी च्यानलमा विज्ञापन रहित बनाउने क्लिन फिड नीति लागू गर्ने घोषणा समेत सरकारले गरेको छ । सरकारले सञ्चार क्षेत्रको विकासका लागि सबै जिल्लामा २ वर्ष भित्रै तीब्र गतिको इन्टरनेट विस्तार गर्न ब्रोडव्याण्ड इन्टरनेट सेवा प्रभावकारी बनाउने घोषणा समेत गरेको छ ।

No comments