प्रत्येक गाउँपालिकामा १० करोड रुपैयाँ
जेठ १५,काठमाडौं
सरकारले स्थानीय निकायक लागि बलियो बनाउँदै देशलाई विकासको बाटो तर्फ लैजान प्रत्येक गाउँपालिका लागि न्युनतम १० करोड र बढी मा ३९ करोड रुपैयाँसम्म विनियोज गरेको छ । अर्थ मन्त्रीले प्रस्तुत गर्दै गरेको बजेटमा गाउँपालिकाको लागि १० देखि ३९ करोड, नगरपालिका लागि १५ देखि ४३ करोड, उपमहानगरपालिको लागि ४० देखि ६३ करोड र महानगरपालिको लागि ५७ करोडदेखि एक अर्ब २३ करोडसम्म बजेट विनियोजन गरिएको घोषणा गर्नु भएको हो ।
अर्थमन्त्री कृष्ण वहादुर महराले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गर्नु भएको हो । अर्थमन्त्री महराले बजेट प्रस्तुत गर्दै भन्नुभयो, ‘सबै नागरिकको हक तथा अधिकार सुनिश्चित हुने बताउनु भएको छ । मुलुकलाई आर्थिक, सामाजिकको माध्यमबाट सहजीकरण गर्ने यो बजेट आज म संसद्मा प्रस्तुत गर्दछु ।’
बजेटमा निर्वाचन आचारसंहिताका कारण नयाँ कार्यक्रम राख्न नपाइएको समेत महराले बताउनुभयो । बजेटले चौधौं योजनाले परिलक्षित गरेका कार्यधक्रम, संविधान कार्यान्वय तथा भूकम्प पुनर्निर्माणका लागि बजेट विनियोजन गरेको छु । यस वर्ष आर्थिक परिसूचक सुधारोन्मुख रहेको छ ।

No comments