दोस्रो चरणको चुनाव सर्यो, असार ९ गते शुक्रबार हुने
जेठ १५ सोमबार
काठमाडौं । सरकारले दोस्रो चरणको चुनाव असार ९ गते गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
रमजान पर्व र दोस्रो चरणमा भाग लिन चाहेका दलहरुको कारणले चुनावको मिति सार्नुपरेको उनले जानकारी दिए । यसैगरी मन्त्रिपरिषदको बैठकले सरकारले सोमबार पेस गर्ने बजेट पारित गरेको छ ।

No comments