कक्षा ७ को पुस्तकमा त्रुटि ,बिरोध स्वरुप पुस्तकको प्रती जलाईयो
जेठ २५,हेटौंडा
मकवानपुर जागरण अभियान र इस्टु मकवानपुरले जनक शिक्षाले तयार पारेको कक्षा ७ को नेपाली बिषयको पाठ्यपुस्तकमा राष्ट्रिय एकता तथा सद्भावमा खलल पुग्ने गरी सामग्री राखेको भन्दै विरोध जनाएको छ ।
मकवानपुरको हेटौंडामा आयोजना गरिएको विरोध कार्यक्रममा दुबै सस्थाका सदस्यहरुले नेपाली विषयक किताबको पाना नम्बर ३१ मा मधेसीको बिपरितार्थी शब्द पहाडी लेखिएको भन्दै पुस्तकको फोटोकपी गरी जलाएका छन् । पुस्तकमा विपरितार्थी शब्दमा मधेशी र पहाडी उल्लेख भएको भन्दै आपत्तिसमेत
जनाइएको छ । कार्यक्रममा बोल्दै मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले राज्य आफैले कलिला बालबालिकाहरुलाइ भ्रम थुपार्ने काम गरेको र भोलि सामाजिक सद्भाव खल्बलिने, रंग भेदले प्रसय पाउने,आन्तरिक द्वयश फ़ैलिने देखदा सामान्ने तर भयानक त्रुटि भएको बताए ।त्यस्तै सस्थागत बिधालय अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा,इस्टु अन्तर्गत समस्या समाधान तथा संवाद समिति संयोजक एस के निदनले यो सरासर गलत हो र यो परिमार्जन गरिनु पर्छ अन्यथा आफुहरु रास्ट्रब्यापी रुपमा बिरोधमा उत्रने बताए ।

No comments