मतगणनामा ढिलासुस्ती ८ घन्टामा ७०० मतगणना मकवानपुरबासी कुरेको कुरै
हेटौडा,जेष्ठ १
मूख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले मतगणनालाई व्यवस्थित र छिटो छरितो गर्न सकेको छैन । अघिल्ला निर्वाचनमा जस्तो छिटो र व्यवस्थित मतगणना हुन नसकेकोमा दलका कार्यकर्ताहरु रुष्ट देखिएका छन् । अघिल्ला निर्वाचनहरुमा मकवानपुर बहुमुखी क्याम्पसको हलहरुमा मतगणना हुने गरेको थियो ।
यसपटक जिल्ला समन्वय समितिको एउटा हलमा मतगणना भइरहेको छ । हालसम्म १ नम्बर वडाको मत समेत गन्न भ्याइएको छैन । निर्वाचनमा यसअघि पनि गणना र पर्यवेक्षणमा खटिएकाहरुका अनुसार, यस्तो धिमा तालले मत गणना हुँदा सबैले दुख पाउनेछन् ।

No comments